You are viewing the translated version of यसै परिच्छेद बमोजिम हुने.

Rule 23
यसै परिच्छेद बमोजिम हुने
जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको कार्यावधि सम्बन्धमा यस परिच्छेदमा व्यवस्था भएको हकमा यसै बमोजिम र अन्य व्यवस्थाको हकमा सभामुखले निर्धारण गरे बमोजिम हुनेछ।